SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

ताल फुटेको सूचना आएसँगै नारायणी नदी किनारमा जान रोक

चितवन, भदौ १२ गते । रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।