SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

उत्तरगंगा ढोरबराह मन्दिरमा भक्तजनको भिड

रामकृष्ण बोहराबागलुङ, भदौ १२ गते । ढोरपाटन नगरपालिका –९ ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमाको दिन दर्शनार्थीहरुको भिड लागेको छ ।