SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०१:३४ PM · 1 मिनेट पढाइ

गण्डकीमा १३७ जना सम्पर्कविहीन, पोखरामा १०२ शव व्यवस्थापन

फडिन्द्र अधिकारीलेखनाथ, भदौ १२ गते । रसुवा हुँदै बुधबार आएको आकस्मिक बाढीको प्रभावबाट गण्डकी प्रदेश पनि अछुतो रहेन ।