SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०१:४८ PM · 1 मिनेट पढाइ

माइतीघरमा रसुवा बाढीपीडितका लागि राहत संकलन

काठमाडौँ, भदौ १२ गते । सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत गरिएको स्वतन्त्र आह्वानपछि काठमाडौँको माइतीघर मण्डलामा रसुवा बाढीपीडितका लागि राहत सामग्री संकलन भइरहेको छ।