SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

कैलाश तीर्थयात्रामा बाढीको असर

बेइजिङ, भदौ १२ गते । नेपाल-चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ ।