डीएपी मल खरिद गर्न भारतसँग सहमति
लक्ष्मी सापकोटाकाठमाडौँ, भदौ १२ गते । सरकारले भारतसँग जीटुजी (सरकार–सरकार) माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
