SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ ०३:४० PM · 1 मिनेट पढाइ

जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न कांग्रेस प्रतिबद्ध

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेनजी पुस्ताको प्रदर्शनले अघि सारेका जायज मागलाई आत्मसात गर्दै बैठकले तिनलाई विधिवत रूपले सम्बोधन गर्न गराउन नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको ठहर गरेको छ ।