SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न सांसद शर्माको माग

उनले आगामी दिनमा भदौ २३ जस्तो दुःखद् घटना दोहोरिन नदिन राज्य, सरकार र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए ।