SHARE
मकालु खबर · मङगलबार २३ भौ २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

पृथ्वी राजमार्ग अवरुद्ध: पर्यटक बस सञ्चालनमा समस्या

काठमाडौं । कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस सञ्चालनमा समस्या परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण तल्लो भाग कटान हुँदा भदौ १३ गतेदेखि पृथ्वी राजमार्ग बन्द भएको छ ।