बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो
बेइजिङ, भदौ १२ गते । चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
