SHARE
मकालु खबर · शुक्रबार​ ३ असो २०८२ ०३:५४ PM · 1 मिनेट पढाइ

बेनी–दरवाङ सडक दुई दिनपछि सञ्चालन

बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफ लाइन’ मानिन्छ ।