SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

भरतपुरमा शव पहिचान केन्द्र स्थापना

चितवन समाचारदाताचितवन, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको शव पहिचानका लागि चितवनको भरतपुरमा शव पहिचान केन्द्र स्थापना गरिएको छ ।