SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

लोप हुँदै गएको जनै बनाउने सीप जोगाउँदै ज्येष्ठ नागरिक, नयाँ पुस्तालाई सिकाउँदै परम्परागत कला

आधुनिकताका नाममा हाम्रा विभिन्न संस्कार र संस्कृति हराउँदै गएका अवस्थामा पोखरा महानगरपालिका–३२ का ज्येष्ठ नागरिक भने वैदिक संस्कार र संस्कृतिलाई पुस्तान्तरणसँगै त्यसको मौलिकता जोगाउने अभियानमा