SHARE
Kalo Pati · शुक्रबार​ १२ भौ २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी :खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनः स्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपत्कालीन समन्वय टोली परिचालन गरिएको छ ।