SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ १०:१० AM · 1 मिनेट पढाइ

पुनर्स्थापना केन्द्र भवन बन्दै

बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), भदौ १२ गते । महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय दीर्घकालीन पुनर्स्थापना केन्द्र भवनको निर्माण थालिएको छ ।