SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : एक सय बयानब्बे जना सम्पर्कविहीन

लुम्बिनी प्रदेश ब्युरोलुम्बिनी, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका कम्तीमा १९२ जना सम्पर्कविहीन भएका छन् ।