SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

नेपाली सेनाले गर्‍यो ८२९ बाढी प्रभावितको उद्दार

काठमाडौँ, भदौ १२ गते । रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका ६ वटा र गैरसैनिक ९ वटा हेलिकप्टरद्वारा उद्धार कार्य भइरहेको छ।