SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

नारायणीमा भेटियो चौहत्तर जनाको शव

नवलपरासी समाचारदाताकावासोती, भदौ १२ गते । भोटेकोशीमा आएको बाढीमा परेका ७४ जनाको शव पूर्वी नवलपरासीको नारायणी नदीमा भेटिएको छ ।