SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, पृथ्वीराजमार्गसहित विभिन्न राजमार्ग अवरुद्ध

भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् ।