SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०३:१८ AM · 1 मिनेट पढाइ

लोकल गोलभेँडा सानो केजीको ४५, आलु रातो ५३, तीते करेला ५०, लौका ६० रुपैयाँ यस्तो छ आज काठमाडौंमा तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।