नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार व्यक्त
काठमाडौं / गृहमन्त्री सुदन गुरुङले आवश्यक परेका थप मिनी एक्सकाभेटरहरू नागरिकको सक्रिय सहयोगमा जुटेको भन्दै सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
