SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

भदौ १३ पछिका सबै परीक्षा स्थगित गर्न निर्देशन

काठमाडौँ, भदौ १२ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले सबै तहका परिक्षा स्थगित गर्न विश्वविद्यालयहरु तथा मातहतका निकायलाई निर्देशन दिएको छ ।