दुई मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते
शंकर केसीसल्यान, भदौ १२ गते । राप्ती राजमार्गअन्तर्गत सल्यानको चाख्लीघाटमा बिहीबार दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
