मोटरसाइकल दुर्घटनामा बारामा युवकको मृत्यु
शिवशंङ्कर मिश्राबारा, भदौ १२ गते । बाराको कलैया उपमहानगरपालिका–१४ स्थित लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा ३३ वर्षीय सुजित पाण्डेको मृत्यु भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
