SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

निजी क्षेत्रले थाल्यो राहत सङ्कलन

काठमाडौँ, भदौ १२ गते । निजी क्षेत्रका छाता सङ्गठनले बाढीपीडितका लागि राहत सङ्कलनको अभियान सञ्चालन गरेका छन् ।