SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

मनाइँदै जनैपूर्णिमा

काठमाडौँ, भदौ १२ गते । देश तथा विदेशमा जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर हर्षोल्लासका साथ शुक्रबार जनैपूर्णिमा मनाइने भएको छ ।