SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०६:३५ AM · 1 मिनेट पढाइ

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ, भदौ १२ गते । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ ।