SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

विभिन्न अस्पतालमा घाइतेको उपचार

काठमाडौँ, भदौ १२ गते । भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएकाहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।