SHARE
गोरखापत्र · शुक्रबार​ १२ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले बगाएका २८ जनाको शव तनहुँमा फेला

अमरराज नहर्कीतनहुँ, भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा तनहुँमा हालसम्म २८ जनाको शव फेला परेको छ ।