बागलुङका एकै परिवारका चारसहित १५ जना सम्पर्कविहीन
नवराज नेपालीगलकोट (बागलुङ), भदौ १२ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण बागलुङका एकै परिवारका चार जनासहित १५ जना सम्पर्कविहीन भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
