SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा तेह्रथुम र धनकुटाका दुई व्यक्ति सम्पर्कविहीन

सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ ११ गते ।बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तेह्रथुमका र धनकुटाका दुईजना सम्पर्कविहीन भएका छन् ।