भोटेकोशी बाढीमा गोरखाका ५८ जना सम्पर्कविहीन
गुणबहादुर रोका सुलीकोट, (गोरखा) भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रमा पुगेका गोरखाका ५८ जना नागरिक सम्पर्कविहीन हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
