SHARE
अर्थ-डबली · बिहीबार ११ भौ २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीले ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।