SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०६:१२ PM · 1 मिनेट पढाइ

वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ, भदौ ११ गते । गोसाइँकुण्डबाट काठमाडौँ फर्किने पर्यटकलाई वैकल्पिक मार्ग प्रयोग गर्न नेपाल सरकारले आग्रह गरेको छ ।