SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०६:३५ PM · 1 मिनेट पढाइ

भोटेकोशीको बाढीमा उदयपुरका ११ बेपत्ता

भक्तिविलास पोखरेलगाईघाट, भदौ ११ गते । भोटेकोशीमा बुधवार आएको बाढीपछि उदयपुरका विभिन्न स्थानका ११ जना व्यक्ति बेपत्ता हुनुभएको छ ।