चौथो ताप्लेजुङ गोल्डकप शुक्रबारदेखि
ताप्लेजुङ, भदौ ११ गते । जिल्लामा हालसम्मकै ठुलो पुरस्कार राशि भएको चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन शुक्रबार हुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
