SHARE
अर्थ-डबली · बिहीबार ११ भौ २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

अमेरिकी नाकाबन्दीले इरानमा लाग्यो पेट्रोल पम्पबाहिर लामो लाइन

अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन् ।