SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०५:१२ PM · 1 मिनेट पढाइ

गोरखापत्र संस्थानले प्रधानमन्त्री उद्धार कोषमा कर्मचारीको तलब जम्मा गर्ने

गोरखापत्र अनलाइनकाठमाडौं, भदौ ११ गते । गोरखापत्र संस्थानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्मचारीको दुई दिनको तलब बराबर हुने रकम जम्मा गर्ने निर्णय गरेको छ ।