SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०५:१७ PM · 1 मिनेट पढाइ

रसुवाको बाढीमा बर्दियाका ९० जना सम्पर्कविहीन

यज्ञप्रसाद सापकोटा गुलरिया (बर्दिया), भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बर्दियाका ९० जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।