SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०५:३० PM · 1 मिनेट पढाइ

सयभन्दा बढी हिमताल फुट्ने जोखिममा नेपाल

काठमाडौँ, भदौ ११ गते । हिमाली मुलुक भनेर चिनिने नेपालमा कम्तिमा एक सयभन्दा बढी हिमताल फुट्ने खतरा रहेको विज्ञहरुले बताएका छन् ।