SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०५:५१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा ताप्लेजुङका चारजना सम्पर्कविहीन

ताप्लेजुङ, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण ताप्लेजङका चारजना सम्पर्कविहीन हुनुभएको छ ।