SHARE
अर्थ-डबली · बिहीबार ११ भौ २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

बाढीपछि धादिङको गल्छी क्षेत्र : भयावह र तहसनहस अवस्थामा (फोटो/भिडियो)

धादिङ / रसुवाको लेन्दे खोला र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव धादिङका विभिन्न ठाउँमा देखिएको छ।