भोटेकोशी बाढीमा बाँकेका २२ जना सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बाँकेका २२ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन १६ जना बाँकेका स्थायी बासिन्दा हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
