SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०४:१८ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन

लक्ष्मी सापकोटा काठमाडौँ, भदौ ११ गते । सरकारले बाढी प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धारका लागि प्राविधिक टोली परिचालन गरेको छ।