रसुवा बाढीः पातारासीका ५५ श्रमिक सम्पर्कविहीन
नेत्र शाहीजुम्ला, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जुम्लाको पातारासी गाउँपालिकाका ५५ जना श्रमिक सम्पर्कविहीन भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
