SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०३:१७ PM · 1 मिनेट पढाइ

बाढी प्रभावितलाई पोखरा महानगरले ४५ लाख दिने

लेखनाथ, भदौ ११ गते । बुधबार आएको आकस्मिक बाढीबाट प्रभावितलाई सघाउन पोखरा महानगरपालिकाले ४५ लाख दिने निर्णय गरेको छ ।