SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०३:२४ PM · 1 मिनेट पढाइ

लुम्बिनीका ९७ जना अझै सम्पर्कविहीन

रमेश विश्वकर्मागुल्मी, भदौ ११ गते । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका छन् ।