SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०३:३६ PM · 1 मिनेट पढाइ

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

काठमाडौँ, भदौ ११ गते । मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ ।