SHARE
गोरखापत्र · बिहीबार ११ भौ २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

चितवनमा १३० शव फेला

बसन्त पराजुलीनारायणगढ, भदौ ११ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएकामध्ये १३० जनाको शव चितवनमा फेला परेको छ।