रसुवाको बाढीः वीरमा ५ र ट्रमा सेन्टरमा १८ जना घाइतेको उपचार हुँदै
काठमाडौँ, भदौ ११ गते । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
